२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

मलेसियाको रोजगारी ढिलाईमा को जिम्मेवार ?

२०७५ पौष ३, मंगलबार प्रकाशित ( साल अघि) १३१३ पाठक संख्या

काठमाडौं । मलेसिया सरकारको नियमअनुसार कामदार पठाउन स्वास्थ्य परीक्षण र सुरक्षा जाँच सेक्युरिटी क्लियरेन्स अनिवार्य छ ।

एमओयुमा स्वास्थ्य परीक्षणका लागि मलेसिया सरकारले मापदण्ड पठाउने र नेपाल सरकारले सोही मापदण्डका आधारमा स्वास्थ्य परीक्षण संस्था टुंगो लगाउने उल्लेख छ । तर, मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठाईनसकेको मन्त्रालयले जनाएको खबर आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

धेरै सम्झौता कार्यान्वयनको तयारीमा केही समय लागेकै हुन्छ, मन्त्री विष्टले भने, कार्यान्वयनको नाममा फेरि पनि वैदेशिक रोजगारीमा जाने युवा ठगिने, अन्यायमा पर्ने र बिचौलियाहरुलार्य मोटाउन दिने अवस्था दोहोरिन दिने पक्षमा छैन । सबै कुरा विधिसम्मत् परादशी र न्यायोचित होस् भन्ने हाम्रो मान्यता हो ।

प्रकाशित मिति : ३ पुष २०७५, मंगलवार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस