२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

भिरबाट खसेर एकको मृत्यु

२०७५ पौष ९, सोमबार प्रकाशित ( साल अघि) १३८५ पाठक संख्या

नवलपुर , पुस ९ । भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । नवलपुरका १७ बर्षिय सुजन गोले तामाङको गोर्खा भिलेज घुमेर फर्किने क्रममा पोखरा २७ स्थित छत्रे ढुंगाको भीरबाट लडेर मृत्यु भएको हो ।

भीरबाट लडेर गम्भीर घाईते भएका उनको उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा डाक्टरले उपचारकै क्रममा मृत घोषणा गरेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस