२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

पत्रकार महासंघको निर्वाचनः गण्डकीमा अध्यक्षका चार उम्मेदवार

२०७७ चैत्र २०, शुक्रबार प्रकाशित ( साल अघि) ९४२ पाठक संख्या

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेको छ ।

पत्रकार महासंघ गण्डकी प्रदेश निर्वाचन समितिका अनुसार अध्यक्षमा नारायणप्रसाद शर्मा, दीपेन्द्र श्रेष्ठ, मोहनकुमार विष्ट (आरजु) र एलपी बञ्जरा (लोकनाथ) को उम्मेदवारी परेको हो ।

नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी लगायतको संयुक्त रुपमा शर्माको उम्मेदवारी परेको छ ।

प्रगतिशील–व्यवसायिक–समावेशी–राष्ट्रवादी समूह तर्फबाट श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिउका छन् ।

उम्मेदवारको प्रकाशित नामावली उपर दावी विरोध चैत २० गते दिउँसो १२ः३० सम्म तोकिएको छ ।

संघ, प्रदेश र जिल्लाको मतदान एकैपटक चैत २५ गते हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस