२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

आज देशभर २४२८ संक्रमित थपिए

२०७८ बैशाख ९, बिहिबार प्रकाशित ( साल अघि) २९१२ पाठक संख्या

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४२८ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।

देशभर रहेका बिभिन्न प्रयोगशालामा पीसीआर परीक्षण गर्दा २२२० जना र एन्टिजेन टेष्ट गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार, २४ घण्टामा २५२ जना संक्रमणमुक्त भएका छन भने ५ जनाको ज्यान गएको छ ।
देशमा हाल सकृय संक्रमितको संख्या १२ हजार ६ सय ९० पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस