२०८१ मंसिर १०, सोमबार
गैँडाकोट। नवलपुरको गैँडाकोट नगरपालिका – २ का ७३ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज बिहान मृत्यु भएको छ।
उनको चितवन मेडिकल कलेजमा उपचाररतको क्रममा मृत्यु भएको हो ।
आईतबार उनको कोरोना पुष्टि भएको थियो भने आज बिहान साढे ३ बजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।
उनकाे आज विहान दाहसंस्कार गरिएकाे पारिवारिक स्राेतले जनाएकाे हो ।