२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

कोरोनाबाट ३५ वर्षीय अर्थोपेडिक डा. चौधरीको मृत्यु

२०७८ जेष्ठ ४, मंगलबार प्रकाशित ( साल अघि) १४६० पाठक संख्या

जेठ । कोरोना संक्रमणबाट अर्थोपेडिक डा. मुकेश चौधरीको मृत्यु भएको छ ।

उनको विराटनगरमा रहेको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सिरहाको लहान घर भएका उनी कोरोना देखिएसँगै ९ दिनदेखि होम आइसोलेसनमा थिए ।

स्वास्थ्य जटिल बनेपछि उनलाई थप उपचारको लागि नोबेल अस्पताल भर्ना गरिएको थियो ।

अन्दाजी ३५ वर्षीय उनी लहानमा डाइग्नोस्टिक सेन्टरका संचालक हुन् ।

 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस