२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

गैँडाकोटमा थप १७ जनामा कोरोना पुष्टि

२०७८ जेष्ठ ६, बिहिबार प्रकाशित ( साल अघि) १०२५ पाठक संख्या

सुस्मा न्याैपाने

गैँडाकोट । गैँडाकोट नगरपालिकामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको पीसीआर परिक्षणका क्रममा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलले गैडाकोट नगरपालिका वडा नं. ५ का २ जना , ६ का १ जना, १० का २ जना, ११ का ८ जना, १३ का २ जना र वडा नं. १४ का २ जनामा कोरोना पोजेटिभ देखिएको बताउनुु भयो ।
जेष्ठ ३ गते गैँडाकोट नगर अस्पतालमा उनिहरुको स्वाब कलेक्सन गरिएको थियो । संक्रमण देखिएका सबै होम आईसोलेसनमा रहेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस