२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरबाट बस्नेत हराएको भन्दै खोजीका लागि अनुरोध

२०७८ अषाढ १५, मंगलबार प्रकाशित ( साल अघि) २०६२ पाठक संख्या

गैँडाकोट । गैँडाकोट १२ हर्कपुरबाट एक जना पुरुष हराएको भन्दै खोजीका लागि उहाँका परिवारले अनुरोध गरेका छन् । हर्कपुरबाट राजु बस्नेत हराएको भन्दै उहाँको श्रीमतीले खोजीका लागि अनुरोध गर्नुभएको हो ।
आज साँझ ४ बजेदेखि गैँडाकोट १२ हर्कपुर नवलपुरबाट  उहाँ सम्पर्कविहीन भएको उहाँकी श्रीमती विष्णुमाया वस्नेतले जानकारी दिनुभयो ।

उहाँले फेसबुकमा स्टाटस लेख्दै भन्नुभयो,“मेरो श्रीमान्  राजु बस्नेत हिजो २०७८ साल असार १३ गते साझ ४ बजे देखि गैँडाकोट १२ हर्कपुर नवलपुरदेखि हराउनु भएकाले घरबाट कसैलाई पनि केही खबरनै नगरि हिडेकाले फेला पार्नु हुने महानुभावहरुले नजिकको प्रहरी चौकी वा मोबाइल नम्वर ९८४१०६१८७७ र ९८१९४७६१९४मा खबर गरि दिनु हुन अनुरोध गर्दछु।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस