२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ट्रक दुर्घटना हुँदा ३ जना घाइते

२०७८ अषाढ १७, बिहिबार प्रकाशित ( साल अघि) ३६५९ पाठक संख्या

कावासोती । नवलपुरको गैडाकोटमा गएराति ट्रक दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

गैडाकोट ९ थुम्सीमा पश्चिमबाट पूर्व आउँदै गरेको ना ३ ख ४७४५ नम्बरको ट्रक आफै अनियन्त्रित भई दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् ।

दुर्घटनामा परी पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबास बस्ने १० बर्षीया बालिका सरुना परियार, ८ बर्षीय बालक जेन्स परियार र नुवाकोटका ३५ बर्षीय सुनिता लामिछाने घाइते भएका हुन् ।

घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%८%१%

प्रतिक्रिया दिनुहोस