२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा शुक्रवारदेखि जोर-बिजोर प्रणालीमा सार्वजनिक यातायात चल्ने

२०७८ अषाढ १७, बिहिबार प्रकाशित ( साल अघि) ३४०५ पाठक संख्या

कावासोती । पूर्वी नवलपरासीमा निषेधआज्ञा असार २७ सम्म थप गरिएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको सिफारीस र संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६(३) अनुसार प्रमुख जिल्ला अधिकारी मनमाया भटटराई पंगेनी द्वारा निषेधआज्ञा आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

यस पटक जारी गरिएको निषेधाज्ञा सार्वजनिक यातायात भने जोर बिजोर प्रणालीमा सन्चालन हुन गरि खुकुलो बनाइएको छ । बिहिबार जारी गरिएको आदेश अनुसार निजी दुई तथा चार पाङग्रे सवारी साधन चल्न पाउने तथा सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा सन्चालन गर्न पाउने जनार्ईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस