२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सक्रिय संक्रमितको सख्या ६ सय नाघ्यो

२०७८ श्रावण ८, शुक्रबार प्रकाशित ( साल अघि) २०७७ पाठक संख्या

कावासोती । नवलपुरमा शुक्रबार ८९ जना कोरोना संक्रमित थपिएका छ्न ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार शनिबार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा ८९ जना संक्रमित थपिएका हुन ।

शनिबार थपिएका संक्रमित मध्ये गैंडाकोटमा २३, देवचुलीमा ३३ कावासोतीमा २३ , मध्यविन्दुमा १, विनयी त्रिवेणिमा ५ र हुप्सेकोटमा ४ रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

शनिबार थपिएका ८९जना संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६४१ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस